गाैर नगरपालिका आर्थिक सहयोगमा वडा न. ९ सिर्सिया टोलमा आधारभूत विधालयको भवनको निर्माण गरि उद्घाटन
पुस २२ राैतहट ।। हनुमत कु . यादव ।। रौतहटको जिल्लाको गौर नगरपालिकाका वडा न. ९ सिर्सिया टोल अन्तरगत नगरपालिकाको ३५ लाखको आर्थिक लगानीमा चार कोठे एकतल्ले स्कुल भवनको निर्माण गरिएको छ । शिक्षालाई सहज बनाउने उदेश्यले नगरप्रमुख अजय गुप्ताको विशेष पहलमा आधारभूत विधालयको भवनको निर्माण गरि उद्घाटन गरियेका छन । निर्मित आधारभूत विधालयमा स्वचालय,खानेपनि लगायत सबै सेवाहरु उपलब्ध रहेको छ ।
कार्यक्रममा आफनो मन्तब्य राख्दै शिक्षा मानिसको दोस्रो आखा हो जसलाई देखनेगरि बनाउने हाम्रो लक्ष्य रहेको र आजको समयमा शिक्षा नभएको मानिसको जीवन धेरै कस्टकर हुन्छ तर म यस्तो हुनेदिने छैन । शिक्षा नैसर्गिक अधिकार हो जसबाट कोहि पनि बन्चित हुनुपर्दैन भन्ने हाम्रो चाहना र लक्ष्य रहेको नगर प्रमुख गुप्ताले बताएको छ ।
गौर न. पा.को आर्थिक सहयोगमा वडा नं.९ सिरसियामा बनेको नवनिर्मित आधारभूत विद्यालायको आज बिहीवार औचारिक कार्यक्रम बिच उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा नगरप्रमुख अजय गुप्ता , नगर नि.प्र. प्र . अधिकृत सुभाष कुमार ठाकुर ,योजना तथा जिन्सी प्रमुख जितेन्द्र भारती,सूचना तथा प्रविधि प्रमुख रोशन श्रीवास्तव लगायत वडा न . ९ का वडा अध्यक्ष मोहन कु . सिंह ( राजेश ) नगरका जनप्रतनिधि विभिन्न वडाका वडा अध्यक्षहरु युवा नेता ओमप्रकाश शाह मदेशिया, तिर्भुवन ओझ, कार्यालयका कर्मचारी , समाजसेवी ,सुरक्षाकर्मी ,संचारकर्मी साथै बुद्धजीविहरुको उपस्थिति रहेको थियो ।
See Translation

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 107 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 84 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 90 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 102 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 78 Views

How to Install and Update a Computer Driver


TOP