सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
५ महिना अघि 240 Views
५ महिना अघि 240 Views
४ वर्ष अघि 149 Views
४ वर्ष अघि 128 Views
४ वर्ष अघि 119 Views
४ वर्ष अघि 142 Views
४ वर्ष अघि 118 Views
पुस १९ काठमाडौं । डेस्क । मानव बेचविखन मुद्दाका फरार आरोपी नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका ५० वर्षीय टेकबहादुर लामिछानेलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । पुस ११ मा उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–४ लोलाङ हाईटबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
काठमाडौं नयाँबजार डेरा गरी बस्ने महिलाको श्रीमान बिरामी भएर अस्पतालमा बसेको मौकामा टेकबहादुरले उनलाई ‘श्रीमती बनाउँछु, दुःख गर्नुपर्दैन’ भनेर ललाई फकाई २०४९ जेठ ३० मा काँकडभिट्टा हुँदै भारतको नयाँदिल्ली लगेर बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । दिल्लीमा लगेर उनले पीडितलाई दुईजना महिलालाई ३५ हजार लिएर जिम्मा लगाएका थिए ।