मंसिर २८  रौतहट ।। रौतहट जिल्लाको सदर मुकाम गौर नगरपालिका वडा न .४ मा रहेको सुधिर इन्टरटेनमेन्ट प्रा लि द्वारा बजिकांचलका भोजपुरी गायक असलम दिवाना को चांदके चाकोर भोजपुरी गित सुधिर इन्टरटेनमेन्ट युट्युबमा सार्वजनिक गरिएको छ ।
सुधिर इन्टरटेनमेन्ट प्रा लि द्वारा बजिकांचलका भोजपुरी गायक असलम दिवाना को स्वरमा भोजपुरी गित चांदके चाकोर गित सार्वजनिक गरेका छन् ।

यो गित सुन्न चाहनुहुन्छ भन्ने तल्ल दिएको लिंक मा किलिक गरेर सुन्न सक्नु हुन्छ ।

दिवाना बाल्य काल देखि नै भोजपुरी गितमा रुचि राखेको ले वहाले भोजपुरी मै गीत गाउँन थालेका छन् नेपालको दक्ष्नी भेगमा रहेको मदेश बजिकांचल क्षेत्रमा रहे पनि दिवानाले भोजपुरी संगीतमा रुचि राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP