सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
५ महिना अघि 240 Views
५ महिना अघि 240 Views
४ वर्ष अघि 149 Views
४ वर्ष अघि 128 Views
४ वर्ष अघि 119 Views
४ वर्ष अघि 142 Views
४ वर्ष अघि 118 Views
भारतमा ओमिक्रोन भेरिअन्टको कुल सङ्क्रमण १,७०० पुगेको छ। तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ५१० जनामा ओमिक्रोन सरेको पुष्टि भएको छ।
सोमवार बिहान प्रकाशित सरकारी तथ्याङ्कअनुसार नेपालसँग सीमा जोडिएका पश्चिम बङ्गालमा २० जना तथा उत्तर प्रदेश र उत्तराखण्डमा आठ-आठजनामा पनि ओमिक्रोन पुष्टि भएको छ।
विगत २४ घण्टामा भारतमा ३३,७५० जनामा कोभिड पुष्टि भएको छ भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस अवधिमा १२३ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको थियो।
अहिले भारतमा एक लाख ४५,००० जनाभन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ।