तोकिएकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

काठमाडौं मेडिकल कलेज (केएमइसी) ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क वृद्धि तत्काल फिर्ता लिन मागसमेत गरेका छन्।

हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, मेडिकल माफिया मुर्दावाद लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।

बुधबार माइतिघर मण्डलाबाट निकालिएको र्‍याली बानेश्वर चोक पुगेर कोणसभामा परिणत भएको थियो।

विद्यार्थीहरूले कलेजले भविश्यमा आयोगले तोकेको बाहेक अन्य शुल्क लिन पाइनेछैन भनेर लिखित प्रतिवद्धता दिनुपर्ने, करारनामाको नाममा विद्यार्थीलाई अनावश्यक दवाब दिन नपाइने लगायतका माग राखेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 149 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 128 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 119 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 142 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 118 Views

How to Install and Update a Computer Driver


TOP