सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
३ महिना अघि 172 Views
३ महिना अघि 172 Views
३ वर्ष अघि 107 Views
३ वर्ष अघि 84 Views
३ वर्ष अघि 90 Views
३ वर्ष अघि 102 Views
३ वर्ष अघि 78 Views
रौतहट १८ मंसिर ।। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका बाट लागु औषध गाँजा र ट्रक सहित १ जना मनिस प्रहरीको फन्दामा परेकाछन् । शनिवार करिब ३ बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ३ स्थित रहेको फलक पोल्ट्री (कुखुरा) फार्ममा अबैध लागु औषध गाँजा खाल्डो खनी राखि रहेको छ भन्ने गोप्य सूचनाको अधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा गई चेकजाँच गर्दा १२ पोकामा १८० किलो गाँजा र पोल्टी फार्म नजिकै बागमती प्रदेश ०१-००६-ख २८३० नं. को EICHER कम्पनीको मिनि ट्रक र ट्रक चालक जिल्ला मकवानपुर आग्रा ३ बस्ने बर्ष २१ को सुरेन्द्र स्याङतान समेतलाई पक्राउ गरेका छन् ।
पक्राउ परेका ब्यक्ति संग सोधपुछ गर्दा उक्त लागु औषध गाँजा मकवानपुर जिल्लाबाट लुकाई छिपाई गरि ट्रकमा ल्याएको खुल्न आएकोले गाँजा र ट्रक बरामद गरी ट्रक चालक सुरेन्द्र स्याङतान समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।