सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
५ महिना अघि 235 Views
५ महिना अघि 235 Views
४ वर्ष अघि 142 Views
४ वर्ष अघि 120 Views
४ वर्ष अघि 115 Views
४ वर्ष अघि 134 Views
४ वर्ष अघि 113 Views
डेस्क । १९ पुस, धनगढी । धनगढी विमानस्थलबाट प्रहरीले लागुऔषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ । बैतडीको डिलासैनी गाउँपालिका-२ का २० वर्षीय सन्तोष बोहरा प्रकाउ परेका हुन् ।
धनगढीबाट काठमाडौं जाँदै गर्दा चेकजाँचका क्रममा उनलाई १६ ग्राम चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।