सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
३ महिना अघि 172 Views
३ महिना अघि 172 Views
३ वर्ष अघि 107 Views
३ वर्ष अघि 84 Views
३ वर्ष अघि 90 Views
३ वर्ष अघि 102 Views
३ वर्ष अघि 78 Views
सिरहा २४ भदौ ।। सिरहामा चोरीको दुईवटा मोटरसाइकलसहित तीन जना पक्राउ पक्राउ परेका छन् ।लहानस्थित प्रादेशिक अस्पतालको पार्किङ स्थलबाट चोरी भएको को.२६ प १८३६ र लहान १ बाट चोरी भएको स.६ प १७७ नम्बरको मोटरसाइकल छुट्टाछुट्टै मितिमा चोरी भएको थियो ।
यी दुई मोटरसाइकलसहित लहान नगरपालिका ३ बस्ने २० बर्षीय नवीन कुमार महतो, वडा नम्बर ३ बस्ने २४ बर्षीय राकेश राय र २२ बर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका तीनै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ ।