२० पुष २०७८, मंगलवार काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका गोरेका भाई रमेश उप्रेतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

मोरङ, उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार रहँदै थिए । यसबीचमा ३३ किलो सुन लुकाएको आरोपमा सनम शाक्यको हत्या भएको थियो । घटना प्रकरणबारे गृह मन्त्रालयले छानविन समिति नै गठन गरेको थियो ।

सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वको छानविन प्रतिवेदनले गोरेका दाजुभाइसहित ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 107 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 84 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 90 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 102 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 78 Views

How to Install and Update a Computer Driver


TOP