सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
३ महिना अघि 173 Views
३ महिना अघि 173 Views
३ वर्ष अघि 109 Views
३ वर्ष अघि 85 Views
३ वर्ष अघि 90 Views
३ वर्ष अघि 103 Views
३ वर्ष अघि 78 Views
डेस्क २२ पुस, काठमाडौं । प्रहरीले २० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ बारा घर भई चन्द्रागिरि नगरपालिका-९ मच्छे गाउँ बस्दै आएका २६ वर्षीय सञ्जीव भन्ने पदम काफ्ले रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनलाई बुधबार अपराध महाशाखाको टोलीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आपराधिक लाभ (एक्सट्रसन) लिन नहुने कसूरमा थप अनुसन्धानका लागि बिहीबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।