पुस २३, २०७८ – एजेंसी  –  दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबुलाई कोरोना संक्रमण भएको छ । उनी आफैले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले आफूमा कोरोनाको सामान्य लक्षण देखिएको जनाउँदै घरमै आइसोलेशनमा बसेको बताएका छन् ।

‘सावधानी अपनाउँदा अपनाउँदै पनि मेरो कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । म स्वास्थ्य मापदण्ड पालना गरेर अहिले घरमा आइसोलेशनमा बसेको छु । मेरो सम्पर्कमा आउनु भएका सबैलाई स्वास्थ्य परिक्षण गर्न म अनुरोध गर्दछु,’ महेश बाबुले भनेका छन् ।

उनले सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्न समेत अनुरोध गरेका छन् । उनले कोरोनाको जोखिम कम गर्न तुरुन्त खोप लगाउन अनुरोध गरेका छन् ।

भारतमा पछिल्लो चौबिस घण्टामा एक लाखभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोना भाइरसको तेस्रो लहर सुरु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 149 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 128 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 119 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 142 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 118 Views

How to Install and Update a Computer Driver


TOP