सरकारले धाविका सुनमाया बुढालाई दुई लाखको पुरस्कार दिने
  पुष १८, २०७८ आइतबार 186 Views

सरकारले धाविका सुनमाया बुढालाई दुई लाखको पुरस्कार दिने

पुस १८ काठमाडौं । डेस्क । जुम्लाकी अल्ट्रा म्याराथुन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले दुई लाख रुपैयाँ प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने भएको छ । आइतबार