सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
४ महिना अघि 218 Views
४ महिना अघि 218 Views
३ वर्ष अघि 133 Views
३ वर्ष अघि 111 Views
३ वर्ष अघि 111 Views
३ वर्ष अघि 129 Views
३ वर्ष अघि 100 Views
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।
सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।
आजको यश शृङ्खलामा हामी ती बेहुलालाई देखाउदैछौ जस्ले आफ्नो बिवाहमा बेहुलि घर लग्दै गर्दा बिच्चै बाटोमा खोला आएपछि बेहुलिलाई तर्न असहज नहोस् भन्ने उनिले बेहुलिलाई उचालेर आफ्नो अङ्गालोमा बेरेर खोला पार गराएका थिए ।यो दृश्यले दुबै बिच अथाहा प्रेम भएको देखाउछ र सो दृश्यले सबै नेपालिको ध्यान तानेको थियो ।नवबिवाहित उक्त जोडिलाई सुखद दाम्पत्य जिवनको शुभकामना ।